ad ad

समाज


कोरोना अपडेटः विश्वभर १७ लाख ८१ हजार संक्रमित, एक लाखभन्दा बढीको मृत्यु

कोरोना अपडेटः विश्वभर १७ लाख ८१ हजार संक्रमित, एक लाखभन्दा बढीको मृत्यु

नेपालखबर
चैत ३०, २०७६ आइतबार ७:१,

आइतबारसम्मको तथ्यांकअनुसार विश्वव्यापी बनिसकेको कोरोना महामारी हालसम्म १७ लाख ८१ हजार ३८३ जनामा पुष्टि भएको छ।

यस भाइरसका कारण एक लाख ८ हजार ८६४ जनाको हालसम्म मृत्यु भइसकेको छ। संक्रमित र मृतक दर बढ्दै जाँदा कोरोना संक्रमित उपचारपछि स्वस्थ बन्ने क्रम पनि जारी छ।

हालसम्म ४ लाख ४ हजार ५६९ जना उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाले सबैभन्दा बढी प्रभावित देश हाल अमेरिका हो। त्यहाँ ५ लाख ३३ हजार ११५ मा कोरोना पुष्टि भएको छ। त्यहाँ २० हजार ५८० को मृत्यु भइसकेको छ।

अमेरिकापछि स्पेनमा १ लाख ६३ हजार २७ मा कोरोनाको संक्रमण देखिएको छ। त्यस्तै इटलीमा १ लाख ५२ हजार २७१ जना कोरोना संक्रमित छन्।

चीनमा भने ८२ हजार ५२ कोरोना संक्रमित छन्। त्यहाँ ३३ सय ३९ को मृत्यु भइसकेको छ। एजेन्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .