नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरले डीन पदका लागि दरखास्त आह्वान गरिएको छ।
प्रतिष्ठानले आज सूचना जारी गर्दै नेपाली सैनिक प्रतिष्ठान शैक्षिक अध्यापन महाशाखाको मानविकी तथा सामाजिक शास्त्र संकायको रिक्त डीन नियुक्तिको लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रतिष्ठानको कार्यालयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना

606
Shares

प्रतिक्रिया