समाज


देशभर १५ सय बढीमा डेंगु संक्रमण

देशभर १५ सय बढीमा डेंगु संक्रमण

नेपालखबर
असार १०, २०८२ मंगलबार १७:२२, काठमाडौँ

देशभर १ हजार ५६१ जनामा लामुखुट्टेको टोकाईबाट सर्ने डेंगु संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत पुस महिनादेखि बढ्न थालेको संक्रमण ७३ जिल्लामा फैलिएको छ। 

बागमती, कोसी, गण्डकी प्रदेशमा बढी देखिएको डेंगु संक्रमण एक सातामा ९० जनामा देखिएको छ। 

हाल बागमतीमा ३८३, गण्डकीमा ३१५, कोसीमा ३१२,सुदुरपश्चिममा २२३,कर्णालीमा ३२ र मधेस प्रदेशमा २४ जनामा डेंगु देखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad