छिमेकी राष्ट्र चीनको तिब्बती क्षेत्रमा भारी वर्षा भइरहेकाले नेपालका भोटेकोशी, सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुने भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सूचना जारी गर्दै स्थानीय प्रहरीले असार ७ गते तिब्ब क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएकोले त्यसैलाई आधार मानेर भोटेकोशी र सुनकोशीका तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको हो।

579
Shares

प्रतिक्रिया