समाज


एमाले निकट कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा विजयी (नामावली)

एमाले निकट कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा विजयी (नामावली)

नेपालखबर
असार २, २०८२ सोमबार ९:२३, काठमाडौँ

एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा चयन भएका छन्। 

प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई ४३ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका निर्वाचन समितिले जनाएको छ। 

२ सय ५६ मतसहित थापा अध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी थपलियाले २१३ मत मात्रै पाएका छन्। 

त्यसैगरी संगठनको खुला उपाध्यक्षमा भीमसेन बन्जरा र महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्विरोध निर्वाचित भएका छन्। खुला महासचिवमा चुडामणि पौडेल र उपमहासचिव खुलामा बाबुराम राई विजयी भएका छन्। 

हेर्नुहोस् निर्वाचित भएका उम्मेदवार र प्राप्त मत:

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad