समाज


बाढी महाशाखाले भन्यो: बाँके र दाङमा सतर्कता अपनाउनू

बाढी महाशाखाले भन्यो: बाँके र दाङमा सतर्कता अपनाउनू

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८२ बुधबार ५:३५, काठमाडौँ

बाँके र दाङमा थप वर्षा हुने सम्भावना रहेकाले त्यहाँका खाेला नजिकका क्षेत्र तथा डुबान भइरहने स्थानमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले स्थानीय बासिन्दालाई सुझाव दिएको छ। 

महाशाखाले आज (बुधबार, २८ जेठ) बिहान ४:५० बजे चेतावनी जारी गर्दै भनेको छ- पछिल्लो १ घण्टामा बाँके जिल्लास्थित सिक्टा, बैज्पुर वर्षामापन केन्द्र र दाङ जिल्लास्थित घोराही, पधमपुर वर्षामापन केन्द्र र आसपासsf क्षेत्रमा मध्यम वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकाले बाँके र दाङ जिल्ला भई वहने ससाना खोलाहरूमा बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।

हेर्नुहोस् सूचना-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad