बाजुराको बाम्का बजारमा खाना बनाउने ग्यास पड्किएर आगलागी भएको छ। स्थानीय नवदुर्गा होटलमा ग्यास सिलिण्डर विस्फोट हुँदा बुढीगंगा नगरपालिका-६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार १८ वटा पसल जलेर नष्ट भइसकेका छन्। आगलागी जारी रहेको प्रहरीको भनाइ छ। प्रकाशित: जेठ २३, २०८२ शुक्रबार १८:३ 300 Shares
प्रतिक्रिया