अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपीठ तथा आर्युवेद कम्पनी नेपाललाई जग्गामा गैरकानुनी रुपमा हदबन्दी छुट दिएको र जफत गर्नुपर्ने त्यही जग्गा बिक्रीका लागि समेत अनुमति दिएर १८ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको छ।
यस प्रकरणमा चारजना पूर्वमन्त्रीलाई पनि भ्रष्टाचार मुद्दा चलेको छ। अभियुक्तमध्ये तीन जनाको मृत्यु नै भइसकेको छ।
भ्रष्टाचार मुद्दा खेप्नेहरुको तीनपुस्ते विवरण यसप्रकार छ-















5.2k
Shares

प्रतिक्रिया