समाज


काठमाडौँसहित यी सहरमा आज हल्का वर्षा, सबैभन्दा बढी तापक्रम नेपालगन्जमा

काठमाडौँसहित यी सहरमा आज हल्का वर्षा, सबैभन्दा बढी तापक्रम नेपालगन्जमा

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
जेठ २२, २०८२ बिहिबार १०:१७, काठमाडौँ

आज (जेठ २२, बिहीबार) काठमाडौँलगायत देशका कुन-कुन सहरमा वर्षा र तापक्रमको सम्भावना के छ भन्ने विषयमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। 

मौसम महाशाखाका अनुसार आज काठमाडौँसहित विराटनगर, जनकपुर, पोखरालगायत सहरमा हल्का वर्षा हुने सम्भावना छ। आज सबैभन्दा बढी तापक्रम नेपालगन्जमा र सबैभन्दा कम तापक्रम राति जोमसोममा हुने अनुमान छ। 

महाशाखाले सूचनामा भनेको छ: आज ताप्लेजुङ, विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, घोराही, डडेलधुरालगायत सहरमा हल्का पानी पर्ने सम्भावना छ। सबैभन्दा बढी तापक्रम नेपालगन्जमा (३८ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जोमसोममा (८ डिग्रीसम्म) पुग्ने देखिन्छ।

अन्य सहरको मौसम जानकारी तलको फोटोमा हेर्नुहोला:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad