आज शुक्रबार काठमाडौँसहित देशका विभिन्न सहरमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखका अनुसार आज काठमाडौँ, धरान, विराटनगर, जनकपुर, पोखरा, वीरेन्द्रनगर, दिपायललगायत सहरमा हल्का वर्षा हुने सम्भावना देखिएको हो
सँगसँगै कतिपय सहरमा आज गर्मी पनि उत्तिकै हुने अनुमान महाशाखाले गरेको छ।
महाशाखाका अनुसार आज सबैभन्दा बढी तापक्रम नेपालगन्ज र भैरहवामा ३९ डिग्री सेल्सियससम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जुम्लामा ११ डिग्रीसम्म तापक्रम हुनेछ।
अन्य सहरको मौसम जानकारीका लागि तलको सूची हेर्नुहोस्:

1.8k
Shares

प्रतिक्रिया