आज दिउँसो सबैभन्दा धेरै तापक्रम धनगढी र नेपालगन्जमा मापन हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाले सोमबार दिउँसो धनगढी र नेपालगन्जको अधिकतम तापक्रम ३६ डिग्रीसम्म पुग्ने अनुमान गरेको हो।
त्यसैगरि आज सबैभन्दा कम तापक्रम जोमसोम र जुम्लामामा मापन हुने अनुमान छ। त्यहाँको न्यूनतम तापक्रम ९ डिग्रीसम्म झर्ने देखिन्छ।
आज दिउँसाे ताप्लेजुङ, विराटनगर, जिरी, जनकपुर, काठमाडौँ, पोखरा, वीरेन्द्रनगर, डडेलधुरा लगायतका शहरमा हल्का पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
यस्तो छ अन्य शहरको तापक्रमको पूर्वानुमान

198
Shares

प्रतिक्रिया