समाज


चीनमा कोरोनाका कारण मृत्यु भएकाको सम्झनामा तीन मिनेट मौनधारण

चीनमा कोरोनाका कारण मृत्यु भएकाको सम्झनामा तीन मिनेट मौनधारण

नेपालखबर
चैत २२, २०७६ शनिबार ६:१६,

चीनभरका मानिसले एकैपटक शनिबार बिहान स्थानीय समयअनुसार १० बजे मौनधारण गरेर शोक प्रकट गर्दा चीन तीन मिनेट ठप्प भएको थियो।

चीनको सवारी साधन रोकिएको थियो, रेल सेवा रोकिएको थियो, हिँडिरहेका मानिसहरु, घरमै बसेका मानिसहरु एकैपटक मौन हुँदा चीन शान्त बनेको थियो।

People stop and pay their respects in Wuhan, 4 April 2020

हालसम्म कोरोना भाइरसका कारण विश्वभर ११ लाख १७ हजार ९४२ जना संक्रमित बनेका छन्।

५९ हजार २०१ को मृत्यु भइसकेको छ। कोरोनाको उत्पत्तिस्थल चीनमा हालसम्म ८१ हजार ६३९ जना बिरामी छन्। त्यहाँ ३३ सय २६ को मृत्यु भइसकेको छ। एजेन्सी

People stop and pay their respects in Wuhan, 4 April 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .