प्रगतिशील तथा पेशागत कानून व्यवासयी संगठन (पीपीएलए) नेपाल, उच्च अदालत पाटन विशेष जिल्ला कमिटीकोको अध्यक्षमा कृष्णप्रसाद भट्टराई चयन भएका छन्।
सगठनको चौँथो अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संगठनको उपाध्यक्षमा धर्मराज पौडेल, सचिवमा राजाराम घिमिरे, महिला सचिवमा लक्ष्मी सुवेदी र कोषाध्यक्षमा विशेष शर्मा सुवेदी चयन भएका छन्।
त्यसैगरि दस्यहरुमा, सुरेश बोहोरा, राम शरण चापागाई, बालकृष्ण थापा, ज्योती गुरुङ्ग, सुनिल खरेल, प्रशंसा चुडाल, क्रान्ती भट्टराई, सिमा सुवेदी, रिता देवी लुईटेल, वविता राई, विष्णु प्रसाद भारती, भरत न्यौपाने, सुदिप भण्डारी, राजेश रेग्मी, सन्तोष पराजुली, संगित ढुंगाना, ज्योती, सापकोटा, नारदमुनी सिग्देल, मातृका खनाल, राम प्रसाद रिजाल. अनिता पौड्याल, शेमना अधिकारी र प्रकाश अधिकारी छन्।
Shares

प्रतिक्रिया