काठमाडौँको शंखमूलमा रहेको एक कागज कारखानामा आगलागी भएको छ।
टिनको टहरोमा रहेको कागज कारखानामा सोमबार साँझ आगलागी भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
अहिले काठमाडौँ महानगर र ललितपुर महानगरका दमकलले आगो निभाउने प्रयास भइरहेको छ।
प्रतिक्रिया