‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’ उनले भने।
आफ्नो देशमा बन्ने औषधी संसारका अरु देशको भन्दा पुरानो भएको पनि ट्रम्पले बताएको एएफपीले जनाएको छ।
उनले भने,‘हामीलाई थाहा नै छ कि अरु देशहरुले औषधीका लागि सस्तो मूल्य तिरीरहेका छन् तर हामीले त्यो भन्दा महंगो रकम खर्च गर्नु परिरहेको छ, कहिलेकाहीँ त ६० देखि ७० प्रतिशतसम्म पनि उनीहरुले सस्तोमा औषधी पाइरहेका छन्।’
3
Shares

प्रतिक्रिया