कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्। लालझाडी गाउँपालिका–४ सिकलपट्टीका ४५ वर्षीय रामरेसर राना मृत अवस्थामा फेला परेका हुन।
सडक छेउमै मृत भेटिएका रानाको आँखामा चोट लागेको छ।
नजिकै साइकल पनि भेटिएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
171
Shares

प्रतिक्रिया