निजी तथा सरकारी मेडिकल कलेज प्रतिष्ठानका आवासीय चिकित्सकले भोलि पनि प्रदर्शन गर्ने भएका छन्। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको आठौँ तह (४८ हजार मासिक रुपैयाँ)को निर्वाह भत्ता माग गर्दै उनीहरु आन्दोलित छन्।
निजी मेडिकल कलेज सञ्चालकहरुले भने आठौँ तहको निर्वाह भत्ता आवासीय चिकित्सकलाई दिन नसकिने अडान लिइरहेका छन्।
60
Shares

प्रतिक्रिया