यसैहप्ताको अन्तिममा कोरोना भाइरसले संक्रमित भएका मानिसमा लगाइएको खोपको नतिजा कस्तो आयो भन्ने विषय सार्वजनिक हुन लागेको हो।
विश्वमा कोरोनाको खोपको प्रभावकारिताको नतिजा पहिलोपटक सार्वजनिक हुन लागेको हो।
सोमबार फ्रान्सका स्वास्थ्यमन्त्री फ्रेडरिक भिडालले यस नतिजासँगै कोरोनाविरुद्धको खोपको प्रभावकारिताबारे विश्वले थाहा पाउने जानकारी दिएका छन्।
अमेरिका र चीनले पनि कोरोनाविरुद्धको खोप कोरोना भाइरसले संक्रमित व्यक्तिमा परीक्षण गरेको छ। त्यसको नतिजा हालसम्म सार्वजनिक गरिएको छैन।
औषधि र खोपको अभावमा विश्वमा मानिसहरु बिरामी परिरहेका छन्। धेरैले ज्यान गुमाइसकेका छन्।

अमेरिकाले यी महिलामा कोरोनाको खोपको परीक्षण गरेको छ, यसको परिणाम आउन बाँकी छ। सीएनएन

प्रतिक्रिया