समाज


हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
चैत १३, २०८१ बुधबार २०:४२, काठमाडौँ

आज (बुधबार) साँझ हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि आजै साँझ ६ बजेर २७ मिनेटमा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्र मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad