समाज


ढुङ्खर्क जंगलमा लागेको डढेलो निभाउन पुग्यो प्रहरी

ढुङ्खर्क जंगलमा लागेको डढेलो निभाउन पुग्यो प्रहरी

नेपालखबर
चैत ७, २०८१ बिहिबार १२:५४, काठमाडौँ

काभ्रेको बेथानचोक सामुदायिक वनमा लागेको डढेलो सुरक्षाकर्मीको सहयोगमा निभाउने क्रम सुरु भएको छ। 

प्रहरी चौकी ढुङ्खर्कबाट गएको प्रहरी टोलीले स्थानीय वासीकोसमेत सहभागितामा बेथानचोक गाउँपालिका ३ मा रहेको गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो निभएको हो। 

आगो निभाउन ढुङ्खर्कबाट प्रहरी सहायक निरीक्षक रमेश साहको कमाण्डमा तीन जना र  शसस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा चार जना प्रहरी टोली घटनास्थलमा पुगेका छन्। 

विगत केही दिनदेखि गोरखनाथ सामुदायिक वनमा डढेलो लागिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad