काठमाडौँको त्रिपुरेश्वरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
उक्त वस्तु बम नभएर कपडाको पोको रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
त्रिपुरेश्वर चोकनजिकै उद्योग विभाग अगाडी झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।
सोही टोलीले उक्त वस्तु डिस्पोज गरेको हो।
837
Shares

प्रतिक्रिया