राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा उपरथी यामप्रसाद ढकाल नियुक्त भएका छन्। उपरथी ढकालले बिहीबारबाटै कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
351
Shares

प्रतिक्रिया