ad ad

समाज


कोरोनाको प्रभाव बढेको बढ्यै, संक्रमित हुनेको संख्या ३ लाखभन्दा बढी पुग्यो

कोरोनाको प्रभाव बढेको बढ्यै, संक्रमित हुनेको संख्या ३ लाखभन्दा बढी पुग्यो

नेपालखबर
चैत ९, २०७६ आइतबार ७:२८,

कोरोनाको प्रभाव बढ्दै जाँदा आइतबारसम्म ३ लाख ८ हजार ५६४ संक्रमित भएका छन्।

यस भाइरसका कारण मृतकको संख्या १३ हजार ६९ पुगेको छ। गएको २४ घण्टाको अवधिमा विश्वभर १६ सय ३८ को मृत्यु भएको हो।

कोरोना भाइसका कारण इटलीमा गएको २४ घन्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको छ। यो संख्या एकैदिन भएको मृत्युमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

कोरोनाको प्रकोप हालसम्म विश्वका १ सय ८८ देशमा फैलिसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .