समाज


बढुवा भएका २५ एसएसपीको जिम्मेवारी तोकियो (सूची)

बढुवा भएका २५ एसएसपीको जिम्मेवारी तोकियो (सूची)

नेपालखबर
माघ ११, २०८१ शुक्रबार २३:५८, काठमाडौँ

नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका २५ अधिकारीहरूको जिम्मेवारी तोकिएको छ।

दर्ज्यानी चिन्ह लगाएको दुई दिनपछि उनीहरूको पदस्थापनको निर्णय भएको हो। 

पहिलो नम्बरमा बढुवा भएका रमेश थापा प्रहरी महानिरीक्षककै सचिवालयमा रहने भएका छन्। त्यस्तै अजय केसी साइबर ब्युरो, अनुपमशमशेर जबरा वृत्ति विकास महाशाखामा पदस्थापन भएका छन्। 

होबिन्द्र बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै पदस्थापन भएका छन्। बढुवाअघि पनि उनी सीआईबीमै थिए।

को कहाँ पदस्थापन भए ? हेर्नुहोस् सूची 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad