ad ad

समाज


चीनको संयोजनमा नेपालसहित १० देशका अधिकारीसँग कोरोनाबारे भिडियो कन्फ्रेन्स जारी

चीनको संयोजनमा नेपालसहित १० देशका अधिकारीसँग कोरोनाबारे भिडियो कन्फ्रेन्स जारी

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ७:३९,

कोरोना (कोभिड–१९) नियन्त्रणबारे चीनको संयोजनमा नेपालसहित १० देशका अधिकारीहरुको भिडियो कन्फ्रेन्स शुक्रबार अपरान्ह शुरु भएको छ।

चीनले अन्य मुलुकका अधिकारीसँग आफ्नो मुलुकमा कसरी सो महामारीको सामना र नियन्त्रण गर्‍यो भन्ने अनुभव बाँड्ने बताइएको छ।

कन्फ्रेन्समा नेपालका स्वास्थ्य, परराष्ट्र मन्त्रालय र अन्य सम्बन्धित निकायका अधिकारी र नेपाली सेनाका अधिकृत लगायत सहभागी छन्।

चिनियाँ अधिकारीले काेराेना संक्रमितकाे उपचारमा कसरी काम गर्ने, केकस्ता कुरामा ध्यान दिने, लक्षणबारे कसरी थाह पाउने लगायतका  बिषयबारे अनुभव बाँडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .