नेपालखबरकर्मी सन्तोष तण्डुकारलाई पितृशोक परेको छ। सोमबार उनका पिता कान्छा तण्डुकारको १३औँ पुण्यतिथि कार्यक्रम गरिएको छ। ललितपुर २, कुपण्डोल, गुसिंगाल निवासी सन्तोषका पिता ८३ वर्षका थिए। उनको पुस १७ गते निधन भएको थियो। प्रकाशित: माघ १, २०८१ मंगलबार १५:३४ 147 Shares
प्रतिक्रिया