समाज


काठमाडौँ जिल्ला अदालतअघिको अनधिकृत पार्किङ महानगरले हटायो

काठमाडौँ जिल्ला अदालतअघिको अनधिकृत पार्किङ महानगरले हटायो

काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतको भवनअघिको सडक पेटीमा अनाधिकृतरुपमा पार्किकमा राखिएका मोटरसाइकल हटाएको छ। तस्बिरः सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २८, २०८१ आइतबार १३:१३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतको भवनअघिको मुलसडक पेटीमा अनधिकृतरुपमा पार्किकमा राखिएका मोटरसाइकल हटाएको छ। 

महानगरको प्रहरीले आइतबार त्यहाँ पार्किङमा राखिएका बाइक हटाएको हो। पार्किङ गर्नेहरुलाई आवश्यक जरिवाना तिराएर मात्रै अब ती बाइक दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad