समाज


प्रधानमन्त्रीको शुभकामना: सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्!

प्रधानमन्त्रीको शुभकामना: सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्!

नयाँ वर्ष २०२५ को शुभकामना दिन प्रधानमन्त्री ओलीले बुधबार बिहान आफ्नो फेसबुकमा राखेको तस्बिर


नेपालखबर
पुस १७, २०८१ बुधबार ९:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ सुरु भएको उपलक्ष्यमा शुभकामना दिएका छन्।

बुधबार बिहान फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर प्रधानमन्त्री ओलीले सबैलाई नयाँ वर्षको शुभकामना दिएका हुन्। 

उनले लेखेका छन, ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना!’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad