समाज


कपनमा मनाइयो क्रिसमस (तस्बिरहरू)

कपनमा मनाइयो क्रिसमस (तस्बिरहरू)

सरोज बैजु
पुस १०, २०८१ बुधबार १४:१९, काठमाडौँ

काठमाडौंको कपनमा इसाई धर्मावलम्बीहरुले उनीहरुको महत्त्वपूर्ण चाड क्रिसमस मनाएका छन्। 

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यमा अनुग्रह विजयमण्डलीले क्रिसमस मनाएको हो। 

क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने पर्व हो।

यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सार्वजनिक विदा दिने चलन छ।

क्रिसमसदेखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुने यससम्बन्धी जानकार बताउँछन्।

तस्बिरमा हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad