उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ त्रियुगा नगरपालिकाको दमकल प्रयोग गरी आगो निभइएको प्रहरीले जनाएको छ। आगो निभाउन प्रहरी र स्थानीय खटिएका थिए। रासस
42
Shares

प्रतिक्रिया