च्यानल न्युज एसियाका अनुासर सरकारी चिकित्सकहरुको सल्लाहअनुसार उनले कोरोनाको परीक्षण गराउने भएका हुन्।
७० वर्ष उमेर समूहका मानिसहरु कोरोनाबाट प्रभावित उमेर समूह भएको प्रतिवेदनहरु सार्वजनिक भएपछि डुटेर्तेले पनि कोरोना परीक्षण गर्न लागेका हुन्।
हालसम्म फिलिपिन्समा ४९ जना कोरोनाबाट संक्रमित छन् त्यहाँ २ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया