ad ad

समाज


पछिल्लो २४ घण्टामा यी ६ स्थानमा भयो भारी वर्षा, काठमाडौँमा?

पछिल्लो २४ घण्टामा यी ६ स्थानमा भयो भारी वर्षा, काठमाडौँमा?

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
असोज १७, २०८१ बिहिबार ६:१, काठमाडौँ

पछिल्लो २४ घण्टामा पूर्वतर्फ देशका ६ स्थानमा भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ५:५० बजे गरेको अपडेटअनुसार गत २४ घण्टामा सिन्धुपाल्चोका २, मोरङका २, इलाम र पाँचथरका एक/एक स्थानमा भारी (५० मिलिमिटरभन्दा बढी) वर्षा भएको हो। 

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँका पनि २ स्थानमा झन्डै भारी वर्षा भएको छ। 

हेर्नुहोस् विवरणः 

-मोरङको बाहुनीमा ८८.८ मिलिमिटर

-मोरङकै हरैँचामा ७३.६ मिलिमिटर

-सिन्धुपाल्चोकको बाँखर्कमा ६५.४ मिलिमिटर

-सिन्धुपाल्चोकको धापमा ५७.२ मिलिमिटर

-इलामको कन्याम टी स्टेटमा ६४.२ मिलिमिटर

-पाँचथरको फिदिममा ५०.८ मिलिमिटर

-काठमाडौँको सुन्दरीजलमा ४७.४ मिलिमिटर

-काठमाडौँको कपनमा ४२.६ मिलिमिटर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .