देशभर अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ। देशका मुख्य राजमार्ग ठप्प भएका छन् भने काठमाडौँ प्रवेश गर्ने नाकामा सवारी साधनको लर्को लागेको छ।
यसैबीच काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदी उर्लिंदा नदी आसपासका सर्वसाधरणहरू डुबानमा परेका छन्।
बल्खु हुँदै चोभार पुग्ने बागमती नदीमा पानीको बहाव उच्च देखिएको छ।
भिडिओ/तस्बिर



















141
Shares

प्रतिक्रिया