देशभर बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको उद्धारका विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकको आह्वानमा अहिले केन्द्रीय सुरक्षा समितको बैठक बसिरहेको छ।
मुलुकका विभिन्न स्थानमा वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ।
सो विषयमा छलफल र तयारी गर्न केन्द्रीय सुरक्षा समितको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसिरहेको हो।
21
Shares
प्रतिक्रिया