समाज


बेलायती हवाइ क्षेत्र प्रवेश गर्न खोज्ने रुसी बिमानलाई युरोपका जेटले आकाशमै रोके

बेलायती हवाइ क्षेत्र प्रवेश गर्न खोज्ने रुसी बिमानलाई युरोपका जेटले आकाशमै रोके

नेपालखबर
फागुन २५, २०७६ आइतबार ११:५२,

६ वटा आरएएफ जेटले शनिबार स्कटल्याण्ड नजिकैको समुन्द्री तटमा जान लागेको रुसको बिमानलाई अवरोध सिर्जना गर्दै माथिबाटै स्वदेश फर्काइदिएको हो।

रुसको बम तथा क्षेप्यास्त्र जडित युद्धक बिमान टुपलेभ टियु–९५ बियर्स बिमानलाई ६ वटा बिमानले पालैपाले अवरोध सिर्जना गरेका थिए।

‘बेलायती हवाई क्षेत्र बिना अनुमति प्रवेश गर्न खोज्ने रुसी बिमानलाई नाटो समूहले यसरी नै अवरोध खडा गर्ने गरेका छन्। यो हाम्रो नियमति प्रतिक्रिया थियो’ आरएएफका प्रवक्ताले भने।

नेटोमा आवद्ध नर्वे, फ्रान्स लगायतका देशका आरएएफ बिमानले रुसी बिमानलाई अबरोध खडा गरिदिएको थियो। एजेन्सी

Russian aircraft

Image result for russian plane intercepted

Image result for russian plane intercepted

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad