ad ad

समाज


सिंगापुरका विद्यार्थीलाई आक्रमण गर्ने युवाहरुको तस्बिर लन्डन प्रहरीद्वारा सार्वजनिक

सिंगापुरका विद्यार्थीलाई आक्रमण गर्ने युवाहरुको तस्बिर लन्डन प्रहरीद्वारा सार्वजनिक

नेपालखबर
फागुन २१, २०७६ बुधबार १२:२९,

गत फेब्रुअरी २४ मा जोनाथम मकलाई ती युवाहरुले कोरोनाभाइरस भनेर सुरुमा जिस्क्याएका थिए, त्यसपछि हातपात गरेका थिए।

उनीहरुको लात्ता र मुक्का प्रहारबाट जोनाथन घाइते भएका थिए। उनको आँखा सुन्निएको थियो, नाक फुटेको थियो।

Image result for singapore stundet beaten

आक्रमणपछि जोनाथनको अवस्था

मंगलबार आफूले पिटाइ खाएको विषय सार्वजनिक गरेसँगै बुधबार नै लण्डन प्रहरीले आक्रमण गर्ने युवाहरुको तस्बिर सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुलाई चाँडै नियन्त्रणमा लिएर कारवाही अगाडि बढाउने बताएका छन्। च्यानल न्युज एसिया

ATTACKERS

जोनाथानमाथि आक्रमण गर्ने युवाहरु

यो पनि।

सिंगापुरका विद्यार्थीलाई लन्डनमा कोरोनाभाइरस भनेर कुटियो

बेलायतमा चिनियाँ नागरिकलाई ‘कोरोना भाइरस’ भनेर जिस्काइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .