ad ad

समाज


बारामा भारी वर्षा गराइरहेको प्रणाली उत्तर-पश्चिम सर्दै

बारामा भारी वर्षा गराइरहेको प्रणाली उत्तर-पश्चिम सर्दै

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ७, २०८१ शुक्रबार ७:१७, काठमाडौँ

हाल (शुक्रबार बिहान) कोसी र मधेस प्रदेशका थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार विशेषगरी मधेस प्रदेशको बारा जिल्लाआसपास भारी वर्षा समेत भइरहेको र वर्षा गराउने उक्त प्रणाली उत्तर-पश्चिम दिशातर्फ सर्दै गरेकाले आवश्यक सतर्कता अपनाउन आवश्यक छ। 

महाशाखाले केही बेरअघि सूचना जारी गर्दै भनेको छ– विशेषगरी मधेस प्रदेशको  बारा जिल्लाआसपास भारी वर्षा समेत भइरहेको तथा वर्षा गराउने उक्त प्रणाली उत्तर पश्चिम दिशा तर्फ सर्दै गरेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .