समाज


कोरोनाबाट २३ इरानी सांसद र स्वास्थ्य सेवा प्रमुख नै संक्रमित

कोरोनाबाट २३ इरानी सांसद र स्वास्थ्य सेवा प्रमुख नै संक्रमित

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १३:१२,

इरानका २३ सांसदलाई कोरोना भाइरसको संक्रमण भएको छ।

२ सय ९० जना संसद सदस्यमध्ये २३ जना संक्रमित भएपछि संसद स्थगित गरिएको छ।

त्यस्तै इरानको आपतकालीन स्वास्थ्य सेवाका प्रमुख पिर हुसेन कोलिवन्द पनि संक्रमित भएका छन्।

हालसम्म इरानमा ७७ जनाको ज्यान गएको छ भने २ हजार ३३६ जना संक्रमित भएका छन्।

इरान कोरोनाबाट चीनबाहिर सबैभन्दा धेरै मृत्यु हुने मुलुक हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad