ad ad

समाज


दिल्लीको हायात होटलको रेस्टुरेन्टमा पसेकाले क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने

दिल्लीको हायात होटलको रेस्टुरेन्टमा पसेकाले क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ११:३०,

हायातको ला पियाजा रेस्टुरेन्टमा गत फेब्रुअरी २८ मा पसेका एक व्यक्तिमा कोरोनाभाइरस देखिएको पुष्टि भएपछि त्यसदिन रेस्टुरेन्टमा उपस्थित सबै होटलका कर्मचारी र अन्य ग्राहकलाई क्वारेन्टाइनको नियम पालना गर्न आग्रह गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

उनीहरुलाई १४ दिनसम्म मानिसहरुबाट टाढा बस्न आग्रह गरिएको छ।

यो पनि।

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .