ad ad

समाज


कुलमानको समर्थनमा काठमाडौँका सडकमा उत्रिए नागरिक (तस्बिर)

कुलमानको समर्थनमा काठमाडौँका सडकमा उत्रिए नागरिक (तस्बिर)

नेपालखबर
साउन २६, २०८१ शनिबार १७:३६, काठमाडौँ

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध ‘अनावश्यक’ दबाब बढाएको भन्दै राजधानीमा प्रदर्शन भएको छ। शनिबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म घिसिङको समर्थनमा उत्रिएका नागरिकहरूले प्रदर्शन गरेका हुन्। 

डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादमा सरकार ठूला उद्योगीहरूलाई बक्यौता छुट दिनेगरी लागेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। 

प्रदर्शनका क्रममा केही युवाहरूलाई प्रहरीले पक्राउ समेत गरेको छ। सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको प्रदर्शनकारीले बताएका छन्। 

शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले घिसिङमाथि पूर्वाग्रह राखेको उनीहरूले बताएका छन्। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .