ad ad

समाज


मौसम बदली र वर्षा : राति कहाँ-कहाँ पानी पर्छ?

मौसम बदली र वर्षा : राति कहाँ-कहाँ पानी पर्छ?

फाइल फाेटाे : झापा


नेपालखबर
साउन १२, २०८१ शनिबार २०:२१, काठमाडौँ

अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहने छ। 

अनि कोसी, मधेस र बागमती प्रदेशलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .