पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलेको छ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित बीपी राजमार्गमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएपछि विपद व्यवस्थापन बेस खुर्कोटबाट खटिएको टोलिले सडक खुलाएको हो।
डोजरको सहायताले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।
प्रतिक्रिया