समाज


अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु, भैँसी पनि मर्‍यो

अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु, भैँसी पनि मर्‍यो

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार ९:२२, काठमाडौँ

अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। 

गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ। 

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको हो। 

चट्याङ लाग्दा रामारोशन ७ कै नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .