फ्लोरिडा राज्यका २५ वर्षीय रोजर हेजपेथलाई ह्वाइट हाउस अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको सीएनएनले उल्लेख गरेको छ।
प्रहरीका अनुसार हेजपेथले ‘म यहाँ ट्रम्पको हत्या गर्न आएको हुँ’ भनेका थिए। सुरक्षाकर्मीकै अगाडि ती व्यक्तिले आफूले ट्रम्पलाई छुरा प्रहार गर्ने बताएका थिए।
हेथपेथ मानसिक रोगी भएको अनुमान गरिएको छ। हाल उनको मानसिक अवस्था परीक्षण भाइरहेको छ।


प्रतिक्रिया