ad ad

समाज


टुँडिखेलमा माघी : गेटमा च्यापिएर आठजना घाइते

टुँडिखेलमा माघी : गेटमा च्यापिएर आठजना घाइते

नेपालखबर
माघ १, २०८० सोमबार १६:४४, काठमाडौँ

काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा सहभागी आठजना सर्वसाधारण गेटमा च्यापिएर घाइते भएका छन्।

थारू र मगर समुदायको आयोजनामा भइरहेको माघी महोत्सवमा सहभागीहरू कार्यक्रमस्थलमा प्रवेश गर्ने गेटमा च्यापिएर घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार घाइते सबैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ

माघी महोत्सव मनाउने मानिसको भिड अत्यधिक हुँदा समस्या भएको हो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .