स्याङ्जामा पैदल यात्रुलाई बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएकोल छ।
कालीगण्डकी गाउँपालिका–७ आँधीमुहान ड्यामस्थित भित्रि सडक खण्डमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग१ख ४१५० नं को बसले सोही स्थानका पैदल यात्री वर्ष ३० को अजित बोटेलाई ठक्कर दिएको थियो।
बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
87
Shares

प्रतिक्रिया