ad ad

समाज


जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुनुवा फरार

जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुनुवा फरार

नेपालखबर
पुस १८, २०८० बुधबार १६:१२, काठमाडौँ

जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन्।

बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका हुन्।

डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित पक्राउ परेका थिए। तर अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए।

उनलई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि लगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .