ad ad

समाज


बारा हत्या प्रकरण : सरार्फसँग प्रेम सम्बन्ध भएकी युवतीसहित १० पक्राउ

बारा हत्या प्रकरण : सरार्फसँग प्रेम सम्बन्ध भएकी युवतीसहित १० पक्राउ

नेपालखबर
कात्तिक १५, २०८० बुधबार ५:२३, बारा

बाराको कलैयास्थित बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपाली पक्राउ परेका हुन्। 

सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .