राष्ट्रपति रामचन्द्र पौडेलले यसपटक दसैँको टीका भाउजूको हातबाट लगाउने भएका छन्।
राष्ट्रपतिको सचिवालयका अनुुसार राष्ट्रपति पौडेलले विजया दशमीका दिन ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाउने भएका हुन्।
यस वर्ष दसैँको टीका (विजया दशमी) कात्तिक ७ गते मंगलबार परेको छ।
225
Shares
प्रतिक्रिया