ad ad

समाज


न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित

नेपालखबर
असोज ३०, २०८० मंगलबार १५:२४, काठमाडौँ

न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छिन्। मंगलबार काठमाडौंमा भएकाे भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो।

न्यायाधीश समाजको अध्यक्षमा सामान्यत: वरिष्ठतम् न्यायाधीश हुने चलन छ। यसअघि खतिवडानै अध्यक्ष थिए।

मल्ल अहिले छैटौं वरीयतामा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .